नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरू भएर भद्रकालीबाट सुरू भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत भएको थियो ।
काठमाडौं, ललितपुर र भक्तपुर कमिटीको संयुक्त आयोजनामा भएको सभालाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन कार्यक्रम भएको थियो ।
सोकार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाबाट आएक र काठमाडौंका सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकहरूको ठुलो सङ्ख्यामा
उपस्थिति रहेको थियो ।