Tuesday, April 22, 2025

गढिमाई मेला मूल व्यवस्थापन समितिको निर्णय “

ताजा / भरखरै प्राप्त

गढिमाई मन्दिरमा बलि चढाउन ईच्छुक भक्तजनहरुले बलि बापत नगद दान गरेमा बलि चढाए सरह मानी व्यवस्थापन समितिको तर्फबाट सम्मान गर्ने” भन्ने निर्णय भएको छ ।यो निर्णयले पशुबलि बन्द हुने र गढिमाई माताको भव्य मन्दिर निर्माण गर्न सहयोग भई गढिमाई मन्दिर धार्मिक र पर्यटकीय हिसाबले परिचित हुने विश्वास गर्न सकिन्छ । तपाँई पनि गढिमाई मन्दिरमा जनावरको बलि दिने बिचारमा हुनुहुन्छ भने कृपया नगद दान गरि पूण्य कमाउनुहोस् । बारा गढिमाई मेला समितिले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles