
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको
पूजा कार्यक्रममा
सहभागी हुन लुम्बिनी
जान लागेका हो ।
विश्व शान्तिको कामना
गर्दै लुम्बिनीमा
पाँच दिने पूजा सुरू
भएको छ ।
मंसिर ४ गतेदेखि सुरू
भएको पूजा ८ गतेसम्म सञ्चालन हुनेछ ।