
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा असई अधिकारीले कार्तिक
१० गते संखुवासभाको चिचिला गाउँपालिका–४ का ४५ वर्षीय एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरी सहित पक्राउ गर्न सफल भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी
घोषणा गरेको छ ।