शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।
विकास कोषको कार्यकारी निर्देशकले आजै पण्डितले कार्यभार सम्हालेका हुन् ।नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो ।
सोही अनुसार पण्डित नियुक्त भएका हुन् ।पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका
महासचिव समेत हुन् ।