
भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी
भएका छन् ।
२ सय ८८ सदस्यीय विधानसभा भारतीय
जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ ।
भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । चुनावी परिणामसँगै महाराष्ट्रमा सत्तारुढ गठबन्धनले निरन्तरता पाउने भएको छ ।झारखण्डमा जेएमएमसहितको गठबन्धन
विजयी
भएका छन् ।


