Saturday, August 16, 2025

पाँचलाख फिराैती मागनेले पचास हजारसहित पत्रकार पक्राउ ;

ताजा / भरखरै प्राप्त

अपहरन गरी दुई लाख फिराैती मागेको आरोपमा दुई जना अपहरणकारी पक्राउ परेका छन् ।
अपहरन कारीहरूलाई इनर्वाबाट अपहरनमा प्रयोग गरिएको मोटरसाइकल र फिराैती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सुचना अधिकारी प्रहरी लम्सालका अनुसार मंसिर ९ गते राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षका शेख सा मोहम्मदले अपहरण पछि फिराैती रकम दुई लाख मगेको भन्दै जाहेरी दिएको थिए । उनीबाट सोही दिन दिउँसो १:३० बजे दुई लाख बार्गेनिङ गरि फिराैतीबापतको ५०, हजार रूपैयाँ लिदै गर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताएको हो । अपहरणमा संगल्न दुईवटा मोटरसाइकल प्रयोग गरेका थिए । मधेस प्रदेश ०३-०२५ प ३९८०/ र भातीय नम्बर प्लेटका बि आर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल समेत बरामद भएको लम्सालले बताएका छन् ।

नायब उपरीक्षक किशोर लम्सालले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles