
मकवानपुरका हेटौँडामा लागुऔषधसहित मकवानपुर प्रहरीले २ जनालाई हिजो आइतबार
बेलुका पक्राउ गरेको छ ।
प्रहरीले अटो चालक मनहरी गाउँपालिका-८
का २८ वर्षीय रामकुमार परियार र अटोमा सवार मनहरी गाउँपालिका-९ का
३६ वर्षीय रामकुमार स्याङबोलाई पक्राउ
गरेको छ ।
मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना १ ह ५०३३ नं. को अटोलाई मनहरीको भलादमी चोकमा प्रहरीले चेकजाँच गर्नेक्रममा अटोमा १० केजी २ सय ५० ग्राम गाँजा प्रहरीले फेला परेको
थियो ।