Monday, June 30, 2025

हिरापुरअवैध तस्करी व्यापारी र प्रहरीको साठगाँठ ;

ताजा / भरखरै प्राप्त

सर्लाहीको हिरापुर प्रहरी चाैकीका घुमुवा प्रहरीलाई रजगज, खुलेयाम तस्करसंग रकमअसुली गरेको बुझिएको छ ।

सर्लाही जिल्लाको हिरापुर प्रहरी चौकिका सई. बैधनाथ दासले तस्कर संग
मिलेर लाखौ रुपैया घुमुवा प्रहरी हवल्दार सन्तोष कुर्मी मार्फत असुल्ने गरेकोपाइएको छ ।

हिरापुर प्रहरी चौकिमा बिगत चार वर्ष देखि कार्यरत प्रहरी हवलदार
सन्तोष कुर्मिलाई सई.बैधनाथ दासले सिमाक्षेत्रबाट हुने तस्कर बाट लाखौ रकम सिङ्घम सैलिमा असुल्ने गरेको समाचार आएको छ ।

पर्साका बिरगन्जमा
निकै बदनामी कमाएका सई. दासले आईजीपी धिरज प्रताप सिंहको पालामा घुस कान्ड्को अडियो बाहिरिएपछि आईजीपी सिंहले उनलाई निलम्बन गरेका थिए ।

लामो समय निलम्बनमा परेका सई. बैधनाथ दासले हालका एआईजी दिपक थापा, र मधेस प्रदेश प्रहरीका डिआईजी लालमणी आचार्यको नाम समेत भजाएर सर्लाहीका प्रहरीहरूलाई तर्साउने गरेको पाइएको छ ।

हिन्दी चलचित्र सिंघमको नायक अजय देवगन जस्तै आफुलाई सिंघम ठान्ने प्रहरी नायब निरीक्षक सई. बैजनाथ दासले आफु चर्चमा रहन विभिन्न ताणडव गरिएको रहे
पनि भित्री रूपले उनलेे बेइमानीको रहस्यमय पनि खुल्दै गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles