Tuesday, July 1, 2025

६८ लाखको समान ट्रकसहित बिरगंज पर्सा प्रहरीको नियन्त्रणमा,

ताजा / भरखरै प्राप्त

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चौकबाट प्रहरीले ना. ४ ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
विलविजक भन्दा बढीका सामान रहेको आशंकामा नियन्त्रीत ट्रकबाट ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषती तथा खुद्रा सामानहरु बरामद गरिएको हो । बरामद सामग्रीसहित नियन्त्रीत ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles