Monday, June 30, 2025

झापाको बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद ;

ताजा / भरखरै प्राप्त

झापाको मेचीनगर नगरपालि-६ बाट स्थानीय प्रशासनले सात क्विन्टल
लसुन बरामद गरेको छ ।

झापा जिल्लाको बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको सुन गएराति प्रहरीले बरामद गरिएको
हो ।

बरामद भएको लसुन मेची भन्सार कार्यालयमा प्रहरीले पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles