


पर्सा जिल्ला नेपाल
पत्रकार महासंघका
अध्यक्ष अनुप तिवारी ज्युको दाइ एवम् नेकपा एमाले पार्टीका कालिकामाई गाउपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष शिव कुमार तिवारी ज्युको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्दै श्रद्धाण्जली अर्पण गरियोएको छ ।