

नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष तालीम (घुम्ती प्रशिक्षण) तालिम समापन
जिल्ला प्रहरी कार्यालय, चितवनको हाताभित्र प्र.व.ह.प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) तालीम अन्तर्गत “नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष तालिम” जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयमा कार्यरत ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको, सो तालिम यस कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो ज्यूबाट आज मिति २०८१।०८। १३ गते तालिम समापन
गर्नु भएको छ ।