Saturday, April 19, 2025

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता ;

ताजा / भरखरै प्राप्त

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।उनीहरूबीच शुक्रबार साँझ चीनको छेङ्दुमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री राणा बिहीबार चीन प्रस्थान गरेकी थिइन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ लागेकी थिइन् ।
उनी शनिबार फर्किने कार्यतालिका रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles