
सुरक्षाको लागि खटि जाने यस कार्यालय तथा मातहत कार्यालयहरुका प्रहरी कर्मचारीहरुलाई निर्वाचन बिरोधी एवं अवाञ्छित गतिबिधिहरुलाई निस्तेज गर्न, निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन, मतदान हुनु पूर्व, मतदानको समयमा, मतदान पश्चात अपनाउनु पर्ने सुरक्षा रणनीति लगायतका अन्य कानून बिपरितका कार्यहरु हुन/गर्न नदिन आजै उक्त मतदानस्थलहरुमा पुगी वडा एरियाहरुमा गस्ती परिचालन गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाई उप-निर्वाचन भयरहित,शान्तिपूर्ण र निष्पक्ष तवरले सफलतापूर्वक सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले निर्देशन तथा शुभकामना दिनुभयो।