
फैमिली डेन्टल केयर क्लिनिक परवानीपुर द्वारा
सरस्वती स्कुलका बालबालिकाहरूलाई निशुल्क दातको उपचार गरेको छ ।
बारा जिल्लाको परवानीपुर गाउँ पालिका वडा नम्बर तीनमा रहेको सरस्वती स्कुलका ५००, जना बालबालिका हरूलाई दाताको उपचार निशुल्क गरेको छ ।
परवानिपुरमा रहेको फैमिली डेन्टल केयरका संचालक डाक्टर सकिल अहमदले
सरस्वती स्कुलका
पाँच सै भन्दा बडी बालबालिकाहरूलाई निशुल्क उपचार
गरेका छन् ।