Monday, June 30, 2025

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी:-

ताजा / भरखरै प्राप्त

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहले
पाएका छन् ।
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान
गरेपछि राष्ट्रपति रामचन्द्र
पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सम्म सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।
प्रधानमन्त्री केपीशर्मा ओली २० गते मंसिरमा स्वदेश फर्किनेछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles