Tuesday, July 1, 2025

प्रहरीका दुईजना बरिष्ठ सईलाई दर्ज्यानी चिन्ह प्रदान:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजना प्रहरी बरिष्ठ नायव निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
हालै प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षकमा बढुवा भएका बसन्त राज भुसाल र मोहन बहादुर बमलाई आइतबार कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उनले दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूको योगदान र भविष्यका जिम्मेवारीप्रति सचेत रहन निर्देशन समेत दिए ।
दर्ज्यानी चिन्ह सुशोभन
कार्यक्रममा कार्यालयका
अन्य प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles