Tuesday, April 22, 2025

श्रीमती कुटेको आरोपमा उपप्राध्यापक पक्राउ ;

ताजा / भरखरै प्राप्त

सुदूरपश्चिम विश्वविद्यालयका एक
जना उपप्राध्यापक पक्राउ
परेका छन् ।
श्रीमतीमाथि कुटपिट
गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयको
केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्ट पक्राउ
परेका हुन् ।
भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ।प्रहरीका अनुसार श्रीमान्‌को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles