

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रानुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रकाश के.सी. र प्रहरी सहायक निरीक्षक
पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनुभएका कमल बहादुर खड्का ज्युलाई कार्यक्रमका प्रमुख
अतिथी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
जय राज सापकोटाले दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नुभएको छ ।
साथै कार्यक्रममा प्रमुख अतिथि प्रवउ जय राज सापकोटाले पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरुलाई
बधाई तथा शुभकामना दिनुहुंदै पदोन्नतिले थप जिम्मेवारी बढेसंगै
आफ्नो कर्तब्य उत्कृष्ट ढंगले
निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ ।