जिल्ला प्रहरी परिसर ललितपुरद्वारा विभिन्न मितिमा होस्टेल,अफिस, घर कोठाभित्र प्रवेश गरी विभिन्न कम्पनीका ल्यापटपहरूश्रृंखलाबद्ध रुपमाचोरी गर्ने २ जनालाई पक्राउ गरी थपअनुसन्धान भईरहेको छ ।
साथै अनुसन्धानको क्रममा निज प्रतिवादीहरुबाट थप २६ थान ल्यापटप फेला परेको हुदाँ ल्यापटप धनिहरुले आ-आफ्नो प्रमाण सहित जिल्ला प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।