जिल्ला बारा परवानीपुर गा.पा. ५ गण्डक चौक स्थित बिरगंजबाट कलैया तर्फ आउदै गरेको ना.२ ह. ५९ नं.को ई-रिक्सा आफै अनियन्त्रत भई दुर्घटना हुदा ४ जना मानिस सामान्य घाइते भएका छन् ।
उक्त ई-रिक्सामा ४ जना सवार मध्य निम्न सवारहरु घाईते भई उपचारको लागी L .S . न्युरो परवानीपुरमा प्रहरीले पठाएको छन् । ई-रिक्सा चालक जिल्ला पर्सा बिरगंज म.न.पा. १२ बस्ने बर्ष अं. ५७ को सरिफ महम्मद उपचारमा संलग्न रहेको,उक्त स्थानमा यस का.बाट प्र.ह. को कमाण्डमा टोली खटिगएको,ई-रिक्सा यस का. को नियन्त्रणमा छ,
ई-रिक्सामा सवार जिल्ला काठमाण्डौं टोखा न.पा. १२ बस्ने बर्ष अं. ३८ कि अनु भट्टराईको दाहिने खुट्टामाचोटलागेका छन । अवस्था सामान्य रहेको बुझिएको छ।
ऐ.ऐ. वस्ने बर्ष अं. २९ की सर्मिला न्यौपानेको दाहिने औला र टाउकोमा चोट छन् ,अवस्था सामान्य रहेको छ ।
ऐ.ऐ. बस्ने बर्ष अं. ३२ कि पुजा सुवेदीको टाउको र घाटीमा चोट लागेको छ,अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन् ।