Sunday, June 29, 2025

चितवनजिल्लामादुइटा बम फेला:-

ताजा / भरखरै प्राप्त

पूर्वी चितवनको कालिका नगरपालिकामा दुइटा ग्रिनेड बम फेला परेका
छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा दुइटा बम भेटिएका छन् ।
ती बम डिस्पोज गर्न नेपाली
सेनाको टोली परिचालन
भएको बताइएको छ ।सेनाको टोली पुगेसँगै
बमको अवस्थाबारे थप
जानकारी हुने चितवन प्रहरीले जनाएको छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles