अफिस, घर कोठा
भित्र प्रवेश गरी विभिन्न कम्पनीका ल्यापटपहरू श्रृंखलाबद्ध रुपमा चोरी
गर्ने २ जनालाई पक्राउ
गरी थप अनुसन्धान भईरहेको छ ।
साथै अनुसन्धानको
क्रममा निज प्रतिवादीहरुबाट थप २६ थान ल्यापटप फेला परेको हुदाँ ल्यापटप धनिहरुले आ-आफ्नो प्रमाण सहित जिल्ला
प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न हुन अनुरोध
गरिएको छ ।