Sunday, June 29, 2025

बारा जिल्लामा सशस्त्र प्रहरीको संरक्षणमा तस्करीसुचारु:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बेश बस्वरीया कचोरवा बारा ।

बाराको सिमावर्ति नाका रहेको कचोरवा बस्वरीया
कचोरवा नाकाबाट चिनीको तस्करी भैराखेका छन् ।
कचोरवा बेशका
सशस्त्र प्रहरीका सई.ज्ञानबहादुर कार्कीको मिलोमतोमा बाराको कचोरवा बस्वरीयाबाट तस्करी भईरहेको स्थानियले
बताएका छन् ।

बस्वरीया नाकाबाट ठुलो मात्रामा चिनी, लहसुन, हाडयेवर , किराना, कबाडीको तस्करी हुँदै छ ।

सशस्त्र प्रहरीको मिलोमतोमा दिनरात तस्करी भएको देखिन्छ ।

सम्बन्धित निकायहरु मौन छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles