Sunday, June 29, 2025

राैतहटका पत्रकार समुहले गरे तालाबन्दी:-

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासंघ रौतहट गौरको भवनमा क्रियाशील पत्रकारहरूले अनिश्चितकालीनको लागि ताला लगाएका छन् ।
२६ जनाको सदस्यता नविकरण नगरिएको भन्दै रौतहटका क्रियाशीलरहेको पत्रकारहरूको समूहले आज बुधवार महासंघको भवनमा तालाबन्दी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles