Tuesday, July 1, 2025

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा विभिन्न मितिमा होस्टेल ;

ताजा / भरखरै प्राप्त

अफिस, घर कोठा
भित्र प्रवेश गरी विभिन्न कम्पनीका ल्यापटपहरू श्रृंखलाबद्ध रुपमा चोरी
गर्ने २ जनालाई पक्राउ
गरी थप अनुसन्धान भईरहेको छ ।
साथै अनुसन्धानको
क्रममा निज प्रतिवादीहरुबाट थप २६ थान ल्यापटप फेला परेको हुदाँ ल्यापटप धनिहरुले आ-आफ्नो प्रमाण सहित जिल्ला
प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न हुन अनुरोध 
गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles