Sunday, June 29, 2025

सेनापति सिग्देलद्वारा उपरथी पुनलाई दर्ज्यानी चिह्न प्रदान ;

ताजा / भरखरै प्राप्त

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्रेम बहादुर पुनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
बुधवार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles