Tuesday, July 1, 2025

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर
प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र प्रा.प्रहरी नायव महानिरीक्षकहरुले संयुक्त रुपमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.ना.नि. हरुलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles