
आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी
बनेका छन् ।
पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका छन् ।
१६ औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे हो ।
उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका छन् ।
गौसको अविजित १०४ रन