आज,मिति २०८१।०८।२१ गते अं. ०३:२० बजेको समयमा प्रहरी बृत्त कालिमाटीको हिरासतमा रहेको थानकोटको थुनुवा लागु औषध मुद्दाको प्रतिवादी जि.कञ्चनपुर बेदकोट न.पा.१० घर हुने बर्ष २० की रेखा पाल पेट दुखी बिरामी भएकोमा निजलाई उपचारको लागी ऐ. ३:३० बजेको समयमा का.जि.थापाथली स्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा लगी (EMERGENCE) वाडमा लगी उपचार भईरहेको हुदा निज प्रक ले उक्त थुनुवाको रिपोट लिनको लागी बाहिर जाने क्रम्मा ऐ. ०७;३२ बजेको समयमा थुनुवा फरार रहेको साथै निज थुनुवाको सि.सी क्यामेरामा देखिए अनुसार हुलिया निलो सुईटर,रातो सेतो रङ्गको सुरुवाल,कालो कलरको टोपीर खालि
खुट्टा रहेको ।
यो भन्दा आगाडि नि
थुनुवा भागेको
प्रहरीको लापरवाही । थानकोट प्रहरीको लापरवाहीकाे कारण अहिलेसम्म दुई जना
थुनुवा फरार भएका छन् ।