Tuesday, July 1, 2025

सूर्यदर्शनको रकम अपचलनमा संलग्नका एकआरोपी पक्राउ :

ताजा / भरखरै प्राप्त

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।
पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिएका छन् ।
उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने डीएसपीले बताउनु
भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles