Tuesday, April 22, 2025

सप्तरीका वडाध्यक्ष हिरासतमा छन् ;

ताजा / भरखरै प्राप्त

सप्तरीमा एक नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ परेका छन् ।जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह कर्तव्य ज्यान मुद्दामा बिहीबार पक्राउ परेका छन् ।

डाकनेश्वरीमा दुई जनाको हत्या गरेको उनीमाथि आरोप रहेको छ ।

अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको छ ।
सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको
पुष्टि गर्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यही मंसिर १६ गते सम्पन्न
उपनिर्वाचनमा धिरेन्द्रकुमार साह,
जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles