राष्ट्रपति रामचन्द्र पौडेल आज,शनिबार अस्पतालबाट डिस्चार्ज हुनु
भएका छन् ।
पाैडेल बिरामी भएर महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले आज विज्ञप्ति जारी गर्दै
सो जानकारी
दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना हुनु भएको थियो ।
उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।