Saturday, June 28, 2025

मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रेफर :

ताजा / भरखरै प्राप्त

धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या
देखिएको छ ।
शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

उनको मस्तिष्कको
नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने भारतको दिल्ली रेफर गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles