



काभ्रेपलान्चोकको
समुदाय साझेदारी कार्यक्रम अन्तर्गत रहेर जिल्ला काभ्रेपलान्चोक धुलिखेल नगरपालिकाको
सहयोगमा धुलिखेल नगरपालिका स्थित बि.पि .चोक ,धुलिखेल बसपार्क र काभ्रेभञ्ज्याङमा वातावरणमैत्री नवनिर्मित ३
वटा प्रहरी विटहरू निमार्ण
कार्य सम्पन्न गरी मिति
२०८१/०८/१६ गतेका
दिन नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठद्वारा
जिल्ला प्रहरी कार्यालय
काभ्रेका कार्यालय प्रमुख
प्र.उ.बशुन्धरा खड्कालाई
हस्तानान्तरण गर्दै यस्ता
साझेदारीका कार्यक्रमहरु
जारी रहने र अन्य स्थानमा
समेत प्रहरी बिट निर्माण कार्यमा सहयोग गर्ने
प्रतिवद्धता
जनाउनु भएको छ ।