





बाराको गढीमाई मेलामा अहिले सम्म देश तथा विदेशबाट ४८ लाख- मान्छेहरूले गढीमाईमा धर्शन गरेको छन्
बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
स्थानीय विद्यालयहरु
शुक्रबारदेखि नै बन्द छन् ।बारेको गढीमाईमा हरेक
पाँच–पाँच वर्षमा ठूलो
मेला लाग्दछ ।
हाल बरियारपुरमा
दर्शनार्थीहरुको भीड छ ।दर्शनार्थीहरुको सहजताका
लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली,
शौचालय, पार्किङ, सीसी
टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।
गढीमाईको मेलामा खुलेया ठेक्दारको ठगी पनि भएको
बुझिएको छ ।
सवारीसाधन बाट पार्किङको नाममा मनोज जयससवालले मोटरसाइकलको १००, सै, र चार चक्केगाडीहरू संग २००, रूपैयाँ खुलेयामरूपमा लिएको छन् ।