
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी
प्रशासन शाखा नक्साल
काठमाण्डौंको मिति २०८१।०८।२१ गतेको
पत्रादेशानुसार यस जिल्ला
प्रहरी कार्यालय म्याग्दी
तथा मातहतमा कार्यरत
कृष्ण बहादुर खत्री, दिपक
चौधरी र तुलसी राम
पौडेल प्रहरी बरिष्ठ हवल्दार
पद बाट प्रहरी सहायक
निरीक्षक पदमा पदोन्नती
हुनु भएको हुँदा यस
कार्यालयका प्रमुख प्रहरी
नायब उपरिक्षक भरत श्रेष्ठ
को प्रमुख आतिथ्यतामा
दर्ज्यानी चिन्ह सुशोभन
गर्नुको साथै पदोन्नति भएका प्रहरी
कर्मचारीहरुलाई शुभकामना तथा
आवश्यक निर्देशन समेत प्रदान गर्नु भएको छ ।