Tuesday, July 1, 2025

नेपाल प्रहरीको दर्ज्यानी चिन्ह कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

  प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बुढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक श्याम कृष्ण यादव, टंक बहादुर गुरुङ्ग र राजेश राउत कुर्मीलाई  मिति २०८१।०८।२३ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले बधाई एवं शुभकामना सहित दर्ज्यानी चिन्हद्धारा सुशोभन गरिदिनु भई थप जिम्मेवारीका साथ काम कारवाही गर्न र गराउन हुन भनि निर्देशन समेत दिनु भएको छ ।

उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालज्यू, प्रहरी निरीक्षक तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles