Monday, June 30, 2025

दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान ;

ताजा / भरखरै प्राप्त

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले
बयान लिएको छ ।
फर्जी कागजात
सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि
बयान लिएको हो ।
सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान
लिएको हो ।
यही प्रकरणमा झापाका हरिचन्द्र फुयल पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी
भएको थियो ।
बयानका क्रममा फुयलले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ दुर्गाबाट लाख दिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न
एक अधिकारीले बताए । यसबारे केन्द्रित रहेर सीआईबीले प्रसाईंसँग
पनि बयान लिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles