
राैतहटमा गाडी दुर्घटना भएकोछ,बाराको गढीमाई मेलाको दर्शनार्थीहरू चढेको स्कर्पियो गाडी दुर्घटा हुँदा ८ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।
बारा जिल्लाको बरियारपुर
गढीमाई मेलाबाट घर जाने क्रममा स्कार्पियो गाडी रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
बा १६ च ३१६२ नम्बरको सिरहा फर्किन लागेको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको भने अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएका छन् ।