Monday, June 30, 2025

सेनापति सिग्देल भारत प्रस्थान:

ताजा / भरखरै प्राप्त

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् ।
मंगलबार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गौरवकुमार केसीले जानकारी दिए।
प्रधान सेनापति
सिग्देल भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भ्रमणमा भएका हुन् ।
यसअघि मंसिर ५ गते-
पाँच दिने सेनाध्यक्ष द्विवेदी नेपाल ‍औपचारिक भ्रमणमा आएका
थिए ।
मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन अनुसार उनी नेपाल
आइपुगेका थिए ।
भारतमा पनि नेपाली सेनाका प्रधान सेनापतिले मानार्थ महारथीको
दर्जा दिने गरेको छ।
उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिन्ह प्रदान गरेर मंसिर ९ गते फर्किएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles