Monday, June 30, 2025

काभ्रे प्रहरी द्वारा एम्बुलेन्सगाडी र चालक पक्राउ:

ताजा / भरखरै प्राप्त

काभ्रे जिल्ला प्रहरीको मातहतका इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेद्वारा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ बिरामी लिई आएको एम्बुलेन्समा प्रतिबन्धित लागू औषध फेला पारी चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles