Monday, June 30, 2025

पर्सामा गाँजासहित एक जना मानिस पक्राउ

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लामा लागूऔषध गाँजासहित एक जना मानिस पक्राउ
परेका छन् ।
वीरगंजमहानगरपालिका–३२ परसवा गाउँबाट लागूऔषध गाँजा १ किलो १ सय ६० ग्रामसहित रौतहट कटरिया नगरपालिका–२ बस्ने ५५ वर्षीय खेदु पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles