Tuesday, July 1, 2025

नेपाल प्रहरीका डीएसपी ताम्राकार एसपीमा बढुवाका लागि सिफारिस

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रदिन ताम्राकार प्रहरी उपरीक्षक(एसपी)मा बढुवाका लागि सिफारिसभएका छन् ।शुक्रवार बसेकोबढुवा समितिको बैठकले प्राविधिक समूह तर्फका डीएसपी ताम्रकारलाई एसपीमा बढुवासिफारिसगरेको हो ।बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उप-नियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनी साइबर ब्युरो,साइबर रेस्पोन्स तथा साइबर सुरक्षा शाखामा प्राविधिकका रूपमा कार्यरत छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles