
नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठक डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस
गरेको हो ।
सिंहप्रहरी प्रधान कार्यालयको प्रदेश
समन्वय विभागमा र
बोहरा कार्य विभाग निर्देशनालयमा
कार्यरत छन् ।