Friday, August 15, 2025

“फेरी भेटौँला तथा बिदाई कार्यक्रम”सम्पन्न”

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु को प्रमुख आतिथ्यतामा यस अस्पतालबाट ने.प्र.प्र.का.प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक शुसिल सिंह राठौर लाई “बिदाई तथा फेरी भेटौँला साथै अनिवार्य अवकाश भई जान लाग्नु भएका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक उमा ज्ञवाली र प्राविधिक
प्रहरी निरीक्षक शोभा तुलाधर लाई बिदाई कार्यक्रम” सम्पन्न
भएकोन छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles