
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको
मृत्युभएको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका – ८ स्थित किराँत चाैकको नजिक वाग्मती नदिकिनारमा सनिवार दिउँसोको १२.३० बजेको समयमा आफनो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्युु भएको प्रहरीले
बताएका छन् ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ घर भई बाैद्ध नारायणटार बस्ने ३८ वर्षकी कमला आचार्यले
वाग्मती नदिकिनारमा सनिवार दिउँसोको १२.३० बजेको समयमा आफनो शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी महिलाको आइतबार दिउँसो उपचारको क्रममा मृत्युु भएकोजिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जनकारी
दिएको छन् ।