


प्रहरीका घुमुवाहरूको सेटिङमा
दिउँसै भैरहेको छ
तस्करी ।
पचराैता बेनाैली स्थित सशस्त्र प्रहरी बलको बिऔपीकाे सेटिङ र प्रहरी चाैकीको संरक्षणमा यसरी भैरहेको छ तस्करी धन्दा ।
यो तस्करीकाे सामान तेल कुवाकाे बाटो हुदै अन्यत्र जाने गरेको छ ।
उक्त तस्करीको फूल कवहीगाेठ हुदै अन्यत्र जाने गरेको छ।
तर तस्करहरूसंग सेटिङ भएको कारण पक्राउ भने पर्दैन ।
पतराैता बेनाैली बिऔपी हुदै तेलकुवा भएर लसुनकाे पनि तस्करी व्यापक हुने गरेको छ,!