Saturday, June 28, 2025

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु?

ताजा / भरखरै प्राप्त

बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको प्रहरीले बताएको छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको शनिबार दिउँसो आफ्नै शरीरमा आगो लगाएकी बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।
आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो
लगाएकी थिइन्।आगलागीबाट गम्भीर
घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारकै क्रमा आइतबार उनको मृत्यु भएको प्रहरी वृत्त
नयाँ बानेश्वरले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles